Breaking News
Home / आइसिटी रिपोर्ट (page 5)

आइसिटी रिपोर्ट

सावधान ! मानसिक स्वास्थ्यका लागि इन्स्टाग्राम खतरनाक, यु ट्युब उत्तम

बेलायतमा गरिएको एक सर्भेक्षणअनुसार इन्स्टाग्राम सोसल साइट मानसिक स्वास्थ्यका लागि खतरा रहेको देखाएको छ ।  अनलाइन सर्भेमा मानिसहरुलाई फेसबुक, टि्वटर, युटु्युब, इन्स्टाग्राम तथा स्न्यापच्याटले मानिसक स्वास्थ्यमा पार्ने असरको बारेमा सोधिएको थियो । मानिसहरुलाई स्वास्थ्यसँग सम्बन्धित विभिन्न १४ वटा प्रश्न सोधिएको थियो । त्यसक्रममा मानिसहरुले यु ट्युबलाई सबैभन्दा सकारात्मक प्लेटर्फम मानेका ...

Read More »

साइवर Attack बिरुद्ध के नेपाल तयार छ, ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनीहरु

विश्वभरी नै भएको साइवर आक्रमणपछि आम सूचना प्रविधि प्रयोगकर्ताहरुमा साइवर सुरक्षाको ज्ञान हुन आवश्यक छ  र अहिले अर्को महत्वपूर्ण कुरा के छ भने विश्वभर रेनसमवेयरको अरु साइवर एट्याकहरु बढी आउने खतरा छ भनेर विशेषज्ञहरुले अनुमान पनि लगाएका छन् । रेनसमवेयर एक यस्तो प्रोग्राम हो, जसले कम्प्युटरको कुनैपनि फाइल लक गर्नसक्छ ...

Read More »

अबको प्रविधि क्‍वान्टम कम्प्युटिङमा, के हो क्यान्टम थ्योरी ?

– किरण आचार्य /धमेन्द्र कर्ण  विज्ञान र प्रविधिमा हरेक दिनजसो नयाँ नयाँ आविष्कार हुनु नौलो कुरा रहेन । किनकि सूचना प्रविधिको विकासका कारण पनि नयाँ आविष्कारको विकास विश्वभर फैलन रत्तिभर पनि लाग्दैन । भएको आविष्कारमा थप अनुसन्धान र खोज हुन्छन् । विश्वभरबाट नयाँ तथ्य आउँछन्, जसले अनुसन्धानको नतिजा समयभन्दा छिटो पनि ...

Read More »

स्मार्ट भिलेज बन्नका लागि यस्ता शर्त छन्

-स्रोत तस्वीर : अनलाइनखबर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत साउनमा देशभरमा १ सय स्मार्ट भिलेज बनाउने घोषणा गरेका थिए । स्मार्ट भिलेजमा रुपान्तरण हुन चाहने गाउँपालिकाले तोकिएका शर्तहरु पूरा गरेको हुनुपर्नेछ । यसमा पहिलो र आधारभूत शर्त जग्गाको उपलब्धता रहेको छ । प्रतिहेक्टर २० व्यक्ति जनघनत्व भएको र कम्तिमा ५० हेक्टर ...

Read More »

नेपाली वैज्ञानिक म्याग्दीका भवीन्द्र कुँवर जसले ग्यालिलिओको सपना पूरा गरे

म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका ४० वर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवरले महान् वैज्ञानिक ग्यालिलियोको अधुरो सपनालाई पूर्णता दिलाएक छन् । ग्यालिलियोले भौतिकशास्त्रका क्षेत्रमा परीक्षण शुरु गरेको अनुसन्धानलाई न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइन जस्ता वैज्ञानिकले आफ्नो जीवनकालमा धेरै प्रयास गरे पनि त्यसले उपलब्धि हासिल गर्न सकेको थिएन । वैज्ञानिक भवीन्द्र कुँवरले परीक्षण ...

Read More »

एक दिन, एक सेकेन्ड मात्र इन्टरनेट बन्द भयो भने के हुन्छ ?

इन्टरनेटबिना एक सेकेन्ड पनि चल्नै नसकिने भइसकेको अहिलेको सन्दर्भमा एक दिनको लागि इन्टरनेट बन्द गरिदियो भने के हुन्छ ? इन्टरनेट केही क्षण मात्र बन्द गरिदिने हो भने पनि यसले अर्थव्यवस्था, कारोबार, यात्रा, कम्पनी मात्र होइन मानिसको मनोविज्ञानमा समेत असर गर्छ। सन् १९९५ मा एक प्रतिशतभन्दा कम मानिसमात्र अनलाइन हुने गर्थे। ...

Read More »

आइसिटीलाई करिअर रोज्दै १८ वर्षे ठिटो अर्विन

‘ह्याकिङ’ शब्द सुन्नेबित्तिकै धेरै नेपालीले अझै ‘अपराध’ र ‘नराम्रो’ भनेरै बुझ्छन् । अरु प्रकृतिका अपराधीभन्दा ह्याकर अझै खतरनाक हुन् भन्ने सोच उनीहरुको छ । हुन पनि नेपालजस्तो देशमा वेब सेक्युरिटी निकै कमजोर भएकाले बारम्बार वेबसाइट डिफेस भइरहेका घटना देख्न/सुन्न पाइन्छ । यस्तो काममा लाग्नेहरु अनधिकृत रुपमा अर्काको सिष्टममा प्रवेश गरी ...

Read More »

सगुनको मिनी आइपिओमा गरेको लगानी डुब्छ ? जान्नुहोस, १० भ्रम र यथार्थ यस्तो

सगुन डटकमले यहि फेब्रुवरी ९ तारिखबाट पहिलो चरणको मिनी आईपिओ जारी गरेको छ । अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकाको कम्पनी ऐन अन्तर्गत रही सगुन इनकर्पोरेशन नामको यस कम्पनीले अमेरिकी धितोपत्र बोर्डको अनुमतिमा मिनी आईपिओ निष्काशन गरेको हो । नेपालीले स्थापना गरेको कम्पनी सगुनले अमेरिकी बजारमा सेयर निस्कासन गर्न पाउनु आफैं गौरवको कुरा ...

Read More »

ट्रम्पविरुद्ध लड्नेलाई ट्वीटर लगायतका सोसल मिडिया र कम्पनीहरु करोडौ सहयोग गर्दै

सोसल मिडिया कम्पनी टि्वटरका कर्मचारीहरुले अमेरिकन सिभिल लिबर्टिज युनियनलाई १० लाख डलर अर्थात् १० करोड ७० लाख रुपैयाँ दान गरेका छन् । उक्त संस्थाले विभिन्न देशका आप्रवासीलाई अमेरिका प्रवेश रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा अदालतमा मुद्दा दायर गरेको थियो । ट्रम्पको उक्त आदेशले सिरियाली आप्रवासीलाई अमेरिका आउन तथा इरान, इराक, ...

Read More »

के मोबाइलको ब्याट्री ओभरचार्ज गर्दा बिग्रिन्छ ?

फोनलाई रातभरी चार्ज गर्दा पनि यसको ब्याट्रीलाई कुनै नोक्सानी गर्दैन । यसको कारण के हो भने आजकाल स्मार्टफोन यस किसिमले डिजाइन गरिएको हुन्छ कि यसले ओभरचार्जिङलाई आफैं बचाउ गर्छ । पूरा चार्ज भएपछि यसलाई थाहा हुन्छ कि कतिबेला आफैं प्रोटेक्सन मोडमा जाने भनेर । यद्यपि यो मिथकमा आंशिक सत्यता छ ...

Read More »