Breaking News
Home / आविष्कार (page 5)

आविष्कार

अग्नि प्रतिरोधक प्रविधिको विकास, जसले खरको छानोलाई आगोले छुँदैन यो कुनै जादु होइन

अजय शर्मा खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँदा के होला ? त्यो घर केही क्षणमै खरानी हुन्छ तर आगो लागेन भने के भन्ने ? तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु होइन, नेपाली वैज्ञानिकले आगो नलाग्ने प्रविधि विकास गरिसकेका छन् । नेपाल विज्ञान प्रतिष्ठान (नास्ट) का उपकुलपति ...

Read More »

नोकियाको पहिलो स्मार्टफोन यस्तो विशेषतामा

नोकियाले डि वान सी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लञ्च गर्ने बताइएको छ ।  नोकियाले यो स्मार्टफोनका दुई भर्सन एकसाथ ल्याउनेछ । नोकियाको डि वान सी एन्ड्रोइड फोनका दुई मेाडेल हुनेछन् । डिस्प्ले साइज, र्याम तथा क्यामरा दुबैमा फरक रहनेछन् । सानो मोडेलको फोनमा ५ इन्चको डिस्प्ले, २ जिबीको र्याम ...

Read More »

जापानी युवती साया जो कम्प्युटर प्रयोगशालाबाट नयाँ सेलिब्रेटी बनिन्

गत वर्ष जापानमा एक नयाँ सेलिब्रेटी स्टारको उदय भयो । कुनै आम युवती जस्तै देखिने सायालाई हेर्दा यो विश्वास गर्न गाह्रो हुन्थ्यो की उनलाई टोक्योस्थित एक कम्प्युटर प्रयोगशालामा बनाइएको हो । स्कुल पोषाकको साथमा टाइ, सलक्क परेको कपाल तथा सुन्दर जिउडालसहित जब साया कतै हिँड्थी तब मानिसहरुलाई ऊ मान्छे नभै ...

Read More »

यस वर्षका ५ रोचक वैज्ञानिक आविष्कार

यस वर्षका रोचक ५ आविष्कार यी हुन्ः १. पारदर्शी ट्रकः हरेक वर्ष गाडी दुर्घटनामा विश्वमा हजारौँ मानिस घाइते हुन्छन् र कैयौँको मृत्यु पनि हुन्छ । यस्ता दुर्घटनामध्ये कतिपय अगाडिको सवारी साधनका कारण भिजिबिलिटी रोकिँदा भएका हुन्छन् । पर्वतीय क्षेत्रका साँघुरा तथा घुमाउरा सडकमा यो समस्या अझै बढि हुन्छ । यो ...

Read More »

एप्पलको आइफोन ७ का ८ फिचरहरु

आइफोन ७ लाई केही फरक तर, धेरै हदसम्म पहिलेकै फोनको निरन्तरता भनेर अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले रिभ्यू गरेका छन् । १. लुक्स आइफोनको अघिल्ला संस्करणमा भन्दा सेभेनमा भएको एउटा फरक लुक्स हो । सेभेनमा पछाडिको कभर पहिलेको भन्दा चिल्लो छ । सिक्सको कभरमा राखिएको एन्टेनाका धर्साहरुलाई अहिले एजमा राखिएको छ र झट्ट हेर्दा ...

Read More »

यसकारण ओझेलमा पर्यो विज्ञान र प्रविधिको आविष्कार नेपालमा : आइसिटी खोज पत्रकारीता अभियान शुरु

आइसिटी खोज पत्रकारीतामार्फत हाइटेक रिसर्च एण्ड इनोभेसन सेन्टरको रुपमा विकास गराउने अभियानमा आइसिटी पत्रकार विकास मञ्च       Before IBM, Microcomputer was made in Nepal 1970’s decade शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगका लागि मिडिया दबाब अभियान आइसिटी पत्रकार विकास मञ्चले शुरु गरिसकेको छ । ...

Read More »

नेपाली विद्यार्थीले बिनाइन्धन धान पेल्ने (थ्रेसर) र सिँचाइ गर्ने उपकरण बनाए

मनमोहन पोलीटेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले बिनाइन्धन धान पेल्ने थ्रेसर र सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण बनाएका छन् ।  यी उपकरण मानिसको दैनिक जीवनमा निकै उपयोगी भएको विद्यार्थीले बताएका छन् । थ्रेसर निर्माण समूहका विद्यार्थी अमित साहले भने, “बिनाइन्धन परालबाट धान निकाल्ने यो मेसिनको काम हो ।” साह लगायतका विद्यार्थीको समूहले ...

Read More »

आइफोन सेभेनको टेक फिचर

एप्पलले आफ्नो नयाँ संस्करणको आइफोन सेभेन सेप्टेम्बर ७ मा सार्वजनिक गर्ने सार्वजनिक गरेको छ । अनलाइन रिपोर्ट अनुसार आइफोन सेभेनमा एप्पलले केही महत्वपूर्ण परिवर्तन गरेको छ । जसअनुसार ३।५ एम एम को अडियो ज्याकको साटो अडियो आउटपुटका लागि लाइटनिंग कनेक्टर हालिएको छ । यसले आइफोनलाई झनै पातलो बन्न सहयोग गर्नेछ ...

Read More »

साइलेन्ट मोडमा छोडेको मोबाइल पत्ता लगाईदिने एप

कहिलेकाहीँ मोबाइल फोनलाई साइलेन्ट मोडमा राखेर कतै छाडिन्छ र जति खोज्दा पनि फेला पर्दैन । फोन गर्दा समेत घण्टी नबज्ने भएकाले फोन पत्ता लगाउन गाह्रो हुन्छ तर अब क्लाप टू फाइन्ड एपः यो एपको मद्धतले तपाइँले आफ्नो स्मार्टफोनलाई ताली बजाएर खोज्न सक्नुहुन्छसकिने भएको छ । यो एपले अफलाइन समेत काम गर्छ ...

Read More »

सिँगापुरमा पहिलो स्वचालित कार

सिँगापुरमा विश्वको सबैभन्दा पहिलो स्वचालित कार प्रयोगमा आएको छ । सिँगापुरमा अहिले भित्र्याइएको कार एक वर्षसम्म परीक्षणको रुपमा सञ्चालन गरिनेछ । सिँगापुरबाट नयाँ प्रविधिको आवश्यक परेको स्थानमा आफैं रोकिने सवारी सञ्चालन सेवा सुरु गरेको हो । यद्यपि यो कार बजारमा पूर्ण रुपमा भने सन् २०१८ मा चलाउने योजना रहेको छ ...

Read More »