Breaking News
Home / आइसिटी न्युज/टेक अपडेट (page 65)

आइसिटी न्युज/टेक अपडेट

Information Communication and Technology (ICT) News, News Technology Tech Update and Global IT Info more

अनलाइनमै ६ गोप्य कुरा यसरी निःशुल्क सिक्न सकिन्छ

सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः फोटोग्राफीः फोटोग्राफीको आधारभुत ज्ञान तथा तौरतरिका तपाइँले www.photographycourse.net मा गएर सिक्न सक्नुहुन्छ । यो वेबसाइटमा स्किल लेभल अनुसारका सामाग्रीहरु उपलब्ध हुन्छन् । www.photo.net/learn नामक ...

Read More »

इन्टरनेटविनै नेपालमा युट्युवबाट भिडियोहरू हेर्न सकिने

चर्चित भिडियो साइट युट्युव अब नेपालमा इन्टरनेटबिनै (अफलाइन) पनि हेर्न सकिने छ ।युट्युव ले हालै नेपालमा ‘अफलाइन प्लेब्याक’ फिचर सुरुवात गरेको छ जसको मद्दतले प्रयोगकर्ताले आफुलाई मन परेको भिडियो सेभ गरेर इन्टरनेट नभएका बेला पनि हेर्न सक्नेछन् । यसका लागि तपाईले मोबाइलमा युट्युव एप डाउनलोड गर्नुपर्ने हुन्छ । एपमार्फत् भिडियो ...

Read More »

वर्डप्रेस सम्मेलन वल्र्डक्याम्प २०१५ को निष्कर्ष :सूचना प्रविधिमा राज्यले लगानी गर्नुपर्ने

काठमाडौँ । प्रविधिको विकासबारे युवालाई ज्ञान दिन सकिएमा भविष्य उज्ज्वल हुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । वल्र्ड प्रेस नेपालद्वारा आज ललितपुरमा आयोजित ओपेन सोर्स सफ्टवेर वर्ड प्रेससम्बन्धी छलफलका सहभागीहरुले सूचना प्रविधिमा राज्यले लगानी वढाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा भारत, अष्ट्रेलियासहित विभिन्न देशका २०० भन्दा बढी स्वदेशी तथा विदेशी ...

Read More »

नेपालमा सूचना प्रबिधि बिकासको थप सम्भाव्यता खोज्न सगुन र क्यान महासंघ बिच सहकार्य

काठमाडौ । सगुन इंकर्पोरेशन र क्यान महासंघ बिचमा नेपालको सूचना प्रबिधि क्षेत्रको बिकास र बिस्तारमा सम्भायता अध्ययन गरी सहकार्य गर्ने समझदारी भएको छ। सूचना प्रबिधि क्षेत्रको छाता संगठन क्यान महासंघका अध्यक्ष बिनोद ढकालले नेपालीहरुले शुरु गरेको सामाजिक सञ्जाल सगुन डटकमले (sagoon.com) देशको सूचना प्रबिधि क्षेत्रको बिकासमा टेवा पुर्याउन सक्ने बिश्वास ...

Read More »

फेसबुक ह्याक गर्ने १० सरल तरिका यस्तो

सामाजिक सन्जाल मध्येमा पनि फेसबुक हिजोआज धेरै माँझ चर्चित र पपुलर बन्दै गइरहेको छ । करोडौको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा  छन  ।  फेसबुकमा कयौ व्यक्तिगत र संस्थागत डाटाहरु समेत राख्ने गरिएको छ । जुन डाटाहरु फेसबुक एकाउन्ट ह्याकसँगै ह्याकरहरुले चोर्न सक्छन । फेसबुकले आफ्ना सदस्यहरु यस्ता समस्यामा नपरुन ...

Read More »

आखिर किन डरायो फेसबुक आइएसआइएससँग र माफी नै माग्यो ?

आइएसको आतंकले फेसबुकको मुख्यालय समेत डरायो । पेरिस आक्रमणपछि अमेरिकलाई उडाइदिने धम्की दिएको आइएसले फेसबुकलाई पनि माफी माग्न लगाएको खबर अहिले सार्वजनिक भएको छ । पेरिस आक्रमण लगत्तै फेसबुकले आक्रमणमा मारिनेहरुको श्रद्धाञ्जली स्वरुप प्रोफाइल पिक्चर परिवर्तन गर्ने टुल्स ल्याएको थियो । त्यो कुराको कतिपयले आलोचना समेत गरेका थिए । यो ...

Read More »

थप्पड हानेर सुतेकालाई ब्युँझाउने अलार्म भिडियो भाइरल बन्दै

सिमोन गिर्ट नामक यु ट्युब प्रयोगकर्ताले यो थप्पड हान्ने अलार्मको भिडियो यु ट्युबमा अपलोड गरेकी हुन् । उनैले यो अनौठो अलामको निर्माण पनि गरेका हुन् । यो अलार्ममा मोटर, घडी तथा एउटा नक्कली हातको प्रयोग गरिएको छ । यसलाई उनले वेकअप मेसिनको नाम दिएकी छन् । भिडियोमा उनी यो अलार्म ...

Read More »

फोटोलाई सुन्दर बनाउने एपहरु यस्ता छन्

गुगल प्ले स्टोरमा केही यस्ता एपहरु छन् जसले तपाइँलाई पर्फेक्ट तस्वीर खिच्न तथा तयार गर्न सहयोग गर्दछन् । यी एपले फोटोबाट ब्याकग्राउण्डमा देखिएका मानिसहरुलाई हटाएर तस्वीरलाई राम्रो देखाउने काम गर्दछन् । यी मध्ये एउटा एप हो फोटो इरेजर । यो एपलाई गुगल प्ले स्टोरबाट आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुहोस् । त्यसपछि ...

Read More »

ट्वीटरमा भारतविरुद्धको #NepalChokedByIndia ह्यासट्याग भाइरल

भारतीय नाकाबन्दी विरुद्ध ट्वीटरमा पुनः अर्को ह्यासट्याग #NepalChokedByIndia चर्चित भएको छ । भारतको विरोधमा पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले सुरु गरेको ह्यासट्याग टप १० ट्रेन्ड भित्र परेको हो । बिहानसम्म पाकिस्तानमा १ नम्बर ट्रेन्डिङमा रहेको यो ह्यासट्याग अहिले चौंथोमा परेको छ । पाकिस्तानबाट सुरु भएको यो ट्रेन्डलाई अहिले अधिकांश नेपाली ट्वीटर प्रयोगकर्ताले ...

Read More »

NTV Serial ‘तितो सत्य’ औपचारिक रुपमै रोकियो

नेपाल टिलिभिजनमा प्रसारण हुदै आएको पुरानो कमेडी सिरियल ‘तितो सत्य’ करिब ६०० भागको नजिक आएर औपचारिक रुपमै रोकिएको यसका निर्माता तथा कलाकार दिपकराज गिरीले फेसबुक मार्फत् जानकारी गराएका छन् ।कमेडी सिरियल ‘तितो सत्य’ सहित ‘मेरी बाँस्सै’ र ‘जिरे खुर्सानी’ समेत पटक पटक समय खरिदकर्ता मिडिया हबका कारण बन्द हुदै पुन: ...

Read More »