Home / लेख/बिचार विवेचना (page 2)

लेख/बिचार विवेचना

पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु

– अयोध्या प्रसाद श्रीवास्तव नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको ...

Read More »

सामाजिक सञ्जालमा बस्दाको अनुभव: कथाः अर्काकी स्वास्नी

♦बिनु पोखरेल  फेसबुक खोले पनि मेरो हत्तपत्त इन्बक्समा आँखा जादैन । अक्सर फेसबुकको टाइमलाइनमा के समाचार आयो नयाँ भनेर नै फेसबुक खोल्छु म । धेरै टाइमलाइनमै ब्यस्त हुन्छु ।  कि धेरै म्यासेज गर्ने, कि त केही फरक स्टाइलमा म्यासेज आयो भने किन रहेछ भनेर आक्कल झुक्कल इन्बक्समा आँखा लगाउँछु । ...

Read More »

फरक दृष्टिकोण: व्यक्तिगत रूपमा म न्यायाधीश बन्न इच्छुक थिइनँ, त्यसैले मैले प्रयास पनि गरिनँ

वोर्णबहादुर कार्की, वरिष्ठ अधिवक्ता न्यायपालिका अझै तंग्रिन सकेको छैन निकै चर्चा भएर पनि सर्वोच्च अदालतको न्यायाधीशमा तपाईको नियुक्ति भएन नि ? अहिले सर्वोच्च अदालतमा वकिलबाट नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरू सरह म पनि भएकोले मेरो नाम पनि सम्भावित व्यक्तिको रूपमा चर्चामा आएको मात्र हो । व्यक्तिगत रूपमा म न्यायाधीश बन्न ...

Read More »

होली एक : कथा प्रसंग अनेक

पदम श्रेष्ठ हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन राजधानीको बसन्तपुरमा रंगीचंगी कपडाको छत्रझल्लरसहितको चीर गाडिएपछि होली पर्व शुरु हुन्छ । होली फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइन्छ । होली पूर्णिमा नेपालका तराईबासी र भारतबासीले अत्याचारी शासक हिरण्यकश्यपुकी बहिनी होलिका दहनका रुपमा पूर्णिमाको भोलिपल्ट मनाउँछन् भने नेपालको हिमाली र तिब्बतमा ...

Read More »

कैलाली जेलमा देखेको सुनेको अप्राकृतिक यौन (लक्ष्मण थारुको जेलडायरी)

२०४६ साल फागुन ७ देखि चैत्र मसान्तसम्म जनआन्दोलन दमन गर्दा भएको क्षतिको आँकलन र दोषीमाथि कारबाहीका लागि गठित तीन सदस्य मल्लिक आयोगको प्रतिवेदनअनुसार कारबाही हुनपर्ने । तर तत्कालिन अन्तरिम मन्त्री परिषदले २०४७ साल आषाढ १८ गते दोषीमाथि कारबाही नगर्ने निर्णयसहित महान्यायधिवक्ताको कार्यालयलाई समेत कारबाही चलाउन नमिल्ने भनी पत्राचार गर्‍यो । ...

Read More »

शिक्षा जीवनोपयोगी हुनुपर्छ किन ?

-पेशल आचार्य पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्यास, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ? उत्तर स्पष्ट छ । पढेपछि सानोतिनो काम गर्नु हुँदैन भन्ने गरिब नेपाली ...

Read More »

नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु

–अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्रि्य अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक विकास गर्ने राजनीतिक वातावरण ...

Read More »

बसन्त ऋतुमा मान्छे कामुक हुने कारण यस्तो

•बिनु पोखरेल  यति उमेर विताएँ भन्ने जनाउन मानिसहरु भन्ने गर्छन्– ‘यति बसन्त पार गरेँ ।’ वितेर गएको समयमा पनि किन मान्छेले बसन्तको मात्रै हिसाव गर्छ ? एकदिन यो प्रश्न लिएर पुगेँ वरिष्ठ संस्कृतिबिद सत्यमोहन जोशीको घरमा । बयोबृद्ध जोशी त्यति खुस मुडमा त थिएनन् तर, प्रश्नात्मक जवाफ दिए, ‘बसन्त ऋतु ...

Read More »

के हो प्रजातान्त्रिक समाजवाद ?

के हो समाजवाद ? के हो प्रजातान्त्रिक समाजवाद ? यो प्रश्न आजको नेपाली कांग्रेसका अधिकांश नेता­कार्यकर्तालाई सोधियो भने उनीहरूको जबाफ हुन्छ, ‘त्यो त वीपी कोइरालाई सोध्नु पर्छ ।’ हुन पनि त्यस्तै भएको छ कांग्रेसजनहरूलाई । बीपी कोइराला   वीपीको निधनपछि समाजवादबारे कांग्रेसमा बहस­अध्ययन गर्ने नेता नै छैनन् भन्दा हुन्छ । ...

Read More »

राजा बीरेन्द्रको हत्या, संबिधनसभाको बिघटन लगायतको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी दीपक सुवेदीले नेपालको अबको भविष्यवाणी यस्तो गरे

फेरि पनि देशलाई बचाउने भनेकै धर्मले हो । त्यसो हुनाले अन्तिममा धर्मस्थापना हुन्छ । अहिले पनि धर्म छ, मात्र संविधानले निरपेक्ष मानेको हो । नागरिकमा, समाजमा धर्म यथावत नै छ, झन बढेर गएको छ । समाज हिन्दू छ भने राष्ट्रपनि हिन्दू नै छ । २०५८ सालको ‘वार्षिक भविष्य दर्पण’ शीर्षकको लेख लेख्नेक्रममा दिव्यज्ञान मासिकमा यो वर्ष जेठ ...

Read More »