Breaking News
Home / समाज खबर (page 69)

समाज खबर

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

एप्पलको पहिलो कम्प्युटर ३६ करोडमा लिलामी

कम्प्युटरको दुनियाँमा एउटा नयाँ युगको सुरुवात गर्ने कम्पनीको रुपमा एप्पल कम्पनीलाई मानिन्छ । कम्पनीले आफ्नो प्रविधिको आधारमा कम्प्युटरको दुनियाँमा एउटा भिन्न उद्देश्य हाँसिल गरिसकेको छ । कम्पनीको पहिलो कम्प्युटरको विषयमा मानिसहरु कति धेरै उत्साहित छन् भन्ने विषयमा यसको पहिलो कम्प्युटर ३६ करोड रुपैयाँमा बिक्रि भएको कुराले प्रस्ट पार्दछ । कम्पनीका संस्थापक ...

Read More »

एप्पल प्रमुख टिम कुक समलिंगी (गे) रहेको खुलासा

एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले सबैलाई आश्चर्यमा पार्दै आफु समलिंगी (गे) रहेको खुलासा गरेका छन् । ब्लुमबर्ग विजनेसविक टुडेमा एक लेख प्रकाशित गर्दै कुकले यस्तो खुलासा गरेका हुन् । कुकले लेखेका छन्, ‘ म स्पष्ट पार्छु-मलाई समलिंगी हुनुमा गर्व छ र मलाई लाग्छ की गे हुनु इश्वरले मलाई ...

Read More »

मोनिका लेविन्सकी भन्छिन ” इन्टरनेटले बर्बाद पारेको मानिस हु म ”

क्लिटनको साथ अन्तरंग सम्बन्धका कारण चर्चामा आएकी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसकी पूर्व कर्मचारी मोनिका लेविन्सकीले लामो समय मिडिया बाहिर रहेर हाल मात्र एउटा भाषण दिएकी छन् मोनिका लेविन्सकी बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति भएको समयताका सन् १९९५ देखि १९९७ सम्म ह्वाईट हाउसमा इन्टर्न रहेकी थिई । सन् १९९८ मा उनले ...

Read More »

बहुला अर्बपति लहडी निकोलस उडम्यानको सफलता

३९ वर्षका निकोलस उडम्यान लहडी हुन् । अर्बपतिहरुको दुनियाँमा उनलाई ‘बहुला अर्बपति’ भनी चिनिन्छ । उनको अचम्मको व्यवहार तथा रुचीका कारण उनलाई यस्तो उपमा दिइनु खासै अनौठो पनि हैन् । सर्फिङ, क्यानोइङ जस्ता साहसिक खेल उनलाई मन पर्छ । ८ वर्षको छँदा एक म्यागेजिनमा देखेको सफिर्ङको तस्वीरका कारण उनलाई पानीमा ...

Read More »

करोडौंका महंगा कारमा सयर गर्ने १६ नेपाली यी हुन्

काठमाडाैं,गाडी सामान्य नेपालीका लागि ‘विलासिता’को साधन होला । तर, त्यही गाडी सम्पन्नता हासिल गरेकाहरुका लागि ‘प्रतिष्ठा र सौख’ दुवै बन्ने गर्छ । आर्थिक विकासका हिसाबले कमजोर मानिने मुलुक हो नेपाल । त्यसैमा यहाँका सडकहरुको अवस्था झन दयनीय छ । तर, तिनै सडकमा करोडौ मुल्यका विलासी कारहरु कुद्छन । अझ काठमाडौंका ...

Read More »

बिश्वका सर्वाधिक ‘हट’ रिपोर्टरहरुमा नेपालीमुलकी पत्रकार किरण छेत्री

एउटा वेबसाइटले प्रकाशन गरेको रिपोर्टमा नेपालीमुलकी पत्रकार किरण छेत्री ‘टप हट रिपोर्टर’ को रुपमा घोषणा भएकी छन् । टप्सबुज नामक वेबसाइटले हालै बिश्वका ‘हट रिपोर्टर’ भनेर प्रकाशन गरेको छ जसमा १० जना महिला पत्रकार समाबेश छन् । सन् १९७४ मा नेपालमा जन्मेकी नेपालीमुलकी अमेरिकी पत्रकार हुन् किरण छेत्री । उनले सन् २०११ सम्म सिएनएन टेलिभिजनमा ...

Read More »

बिल गेट्स, यी हुन् गेट्सका ९ रोचक तथ्य

NEW YORK, NY – BILL GATES, CHAIRMAN AND FOUNDER OF MICROSOFT CORP., LISTENS DURING THE CLINTON GLOBAL INITIATIVE (CGI) MEETING ON SEPTEMBER 24, 2013 IN NEW YORK CITY. TIMED TO COINCIDE WITH THE UNITED NATIONS GENERAL ASSEMBLY, CGI BRINGS TOGETHER HEADS OF STATE, CEOS, PHILANTHROPISTS AND OTHERS TO HELP FIND ...

Read More »

फेसबुकका जुकरबर्ग सँग सिइओ शेरिलको सम्बन्ध यस्तो छ

शेरिल स्याडबर्ग फेसबुकको प्रमुख कार्यसंचालन अधिकृत अर्थात् सिओओका रुपमा सन् २००७ मा फेसबुकमा छिरेकी हुन् । कम्पनीमा उनले उच्चस्तरीय व्यवस्थापकको रुपमा जुन सफलता प्राप्त गरेकी छिन् त्यसको प्रमुख कारकको रुपमा फेसबुक संस्थापक मार्क जुकरबर्गसँगको उनको विशेष सम्बन्ध पनि रहेको उनी आफैले स्विकार गरेकी छिन् । सिंघुवा युनिभर्सिटी स्कुल अफ इकोनोमिक्स ...

Read More »

२२ वर्षे ब्लगर डानियलाले इन्टाग्रामको एक पोष्टबाट १५ लाख कमाउँछिन्

२२ वर्षे ब्लगर डानियला बर्नस्टेनको इन्स्टाग्राममा ९ लाख ९२ हजार फलोअर रहेका छन् । त्यति ठूलो संख्यामा पछ्याउने मान्छेहरु भएकी युवती देखेपछि विभिन्न कम्पनीहरुको आँखा उनीमाथि नपर्ने कुरै भएन । त्यसैले आफ्ना प्रडक्टको प्रचारका लागि ब्राण्ड तथा कम्पनीहरुले डानियलाको सहारा लिने गरेका छन् । कुनैपनि प्रडक्टको विषयमा डानियालाले आफ्नो इन्स्टाग्राममा ...

Read More »

गुगलले बनाउँदैछ, जवानी राख्ने कन्ट्याक्ट लेन्स

गुगललाई विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीको रुपमा लिन सकिन्छ।यसले आइतबार सेप्टेम्बर २७ का दिन आफ्नो १७ औँ जन्मदिवस मनाएको छ । यद्यपि गुगलको स्थापना ४ सेप्टेम्बर, १९९८ मा भएको थियो तर कम्पनीले सन २००५ देखि हरेक वर्ष आफ्नो स्थापना दिवस २७ सेप्टेम्बरमा मनाउने घोषणा गरेको हो अनि त्यस यता सेप्टेम्बर ...

Read More »