Breaking News
Home / सोसल प्रोफाइल (page 6)

सोसल प्रोफाइल

शुदर्सन सुबेदीलाई, हार्दिक बधाई तथा कार्यकालको शुभकामना !!

शर्मिला विश्रवकर्मा/काठमाण्डौं १० अप्रिल २०१६ मा भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तराष्ट्रिय अपांग जन परिषद एशिया प्यासिफिकको नबौ अन्तराष्ट्रिय सम्मेलनबाट अपांगता भएका ब्यक्तिहरुको बिश्व परिषद (डिपिआई) को विश्व कार्यसमिति सदस्यमा आगामी ४ बर्षको लागि राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्री शुदर्सन सुबेदी निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकालको हार्दिक ...

Read More »

२०७३ को नयाँ वर्षको शुभदिनमा फुटुङ र टोखा जोड्ने संगम पुलको उद्घाटन र सञ्चालन

सावित्री बस्नेत,/साङ्ले खोला ,काठमाडौं नयाँ वर्षको शुभदिनको बिहानीमा एक सामाजिक कामको शुरु भएको छ । जनताको आधारभुत आवश्यकता र देश विकासको आधार विकास निर्माण नै हो । विकास निर्माणका लागि सामाजिक उत्तरदायित्व पनि उत्तिकै आवश्यकता छ भने राजनीतिक प्रतिबद्धता पनि चाहिन्छ । यति मात्र भएर मात्र पुग्दैन, स्थानीयबासिन्दाको सहयोग र ...

Read More »

अटिजम भएका बालबालिकालाई आत्मनिर्भर बनाउदै एसएसडीआरसी

एसएसडीआरसी स्कूल अर्थात Special School For Disabled and Rehabilitation Center(SSDRC).ले अटिजम भएका बालबालिकालाई आत्मनिर्भर बनाउने शिक्षाका साथै आत्मीयता र सद्भाव सिकाउदै आएको छ ।जसका लागि दोलाखाकी सबिता उप्रेती हाम्रो सामाजिक उत्तरदायित्व तिनै अटिजम भएका बालबालिकाको लागि वहन गरिरहेकी छिन्, प्रस्तुत छ करिश्मा चौधरीले एसएसडीआरसीका बालबालिकाहरु कसरी आत्मनिर्भर बन्दैछन् भन्ने बारेको ...

Read More »

नेपालको संखुवासभादेखि अमेरिकाको राष्ट्रपति ओबामाको सल्लाहकारसम्म चैनपुरे चेलीको जीवन यात्रा

नेपालको विकट जिल्ला सङ्खुवासभाको चैनपुरमा जन्मिएर ह्वाइट हाउसमा ओबामाको सल्लाहकारसम्म हुन् सफल सन्जिता श्रेष्ठ प्रधान अमेरिकी मूल प्रवाहको राजनीतिमा उच्च ओहादामा पुग्ने प्रथम नेपाली हुनुहुन्छ । सो पदमा उनलाई अमेरिकी राष्ट्रपति बराक ओबामाले मे २०१५ मा नियुक्त गरेका हुन ।आफ्नो प्रारम्भिक पढाई धरान बिजयपुर बोर्डिंगबाट एसएलसी, कृषि क्याम्पस रामपुर चितवनबाट ...

Read More »

फरक दृष्टिकोण: व्यक्तिगत रूपमा म न्यायाधीश बन्न इच्छुक थिइनँ, त्यसैले मैले प्रयास पनि गरिनँ

वोर्णबहादुर कार्की, वरिष्ठ अधिवक्ता न्यायपालिका अझै तंग्रिन सकेको छैन निकै चर्चा भएर पनि सर्वोच्च अदालतको न्यायाधीशमा तपाईको नियुक्ति भएन नि ? अहिले सर्वोच्च अदालतमा वकिलबाट नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरू सरह म पनि भएकोले मेरो नाम पनि सम्भावित व्यक्तिको रूपमा चर्चामा आएको मात्र हो । व्यक्तिगत रूपमा म न्यायाधीश बन्न ...

Read More »

बदाम बेच्दै र भाँडा माझ्दै हिँड्ने काभ्रेली ठिटो यसरी भए सेलिब्रेटी बनेपछि

काठमाडौं,  बुद्धि तामाङ, दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्र छक्का पञ्जामा अनुबन्ध भएका छन् । कबड्डी र कबड्डी कबड्डीमा उनले गरेको अभिनयले दर्शकको मन छोयो । उनले ती सिनेमामा बोलेको थेगो हैट ! दर्शकमाझ चर्चित बन्यो । बुद्धिले कबड्डी र कबड्डी कबड्डीसँगै त्यान्द्रोमा पनि दयाहाङ राईसँग अभिनय गरे । ती सिनेमामा ...

Read More »

सामाजिक क्षेत्रमा उदाहरणीय बनेकी सबिता उप्रेतीको सर्वत्र चर्चा -१५ मार्च सामाजिक दिवस सन्दर्भ विशेष

दोलखामा जन्मिएकी सबिता उप्रेती आजको युवा पुस्ता माझमा छुट्टै पहिचान बनाउन सफल एक मानक सामाजिक अभियान्ता हुन । जीवनलाई भाग्यको खेल मान्ने या कर्मको प्रतिक, यो आम मानिसहरुको अन्तरमनमा दौडिरहने प्रश्न हो तर जीवनलाई भाग्यको खेल भन्दा पर राखेर असल कर्म मार्फत जिन्दगी बदल्ने अभियानमा सरिक हुनेहरुले नै सफलताको मिठो ...

Read More »

त्यो व्हील चियरको केटो

अनिता लामा फोनको एक घण्टीमै उसले रिसिभ गर्यो र खर्रर आइपुग्यो व्हील चियर खियाउँदै क्यान्सर अस्पतालको गेट छेउको पार्किङमा । फिस्स हाँसो सहितको अभिवादन भयो र लाग्यौं उसैको पछि–पछि । कसैले दाई त कसैले भाइ, कसैको विकासजी । व्हीलचियर धकेल्दै अगाडि वढीरहँदा कहिले दायाँ हात त कहिले बायाँ हात सबैलाई ...

Read More »

प्रोफाइल लाइफ: ५० वर्ष गाउँमा बसेर बिरामीको सेवा गर्ने डा. शंकर

मालीगाउँ, काठमाडौँको एउटा घरको नाम छ, जिरो माइल । लालुपाते फुलेर राताम्मे छ । भँगेरा, रुप्पी, परेवा, जुरेलीे आदि चराहरु यहाँ झुम्मिन्छन् । अम्बा, एभोकाडो आदि रुखका हाँगामा तिनैले खेलेको हेरेर बस्छन्, डा. शंकरप्रसाद उप्रेती । ८२ वर्षीय दीर्घसेवी डाक्टरको बिरामीसँग भेटघाट पातलो हुँदै गएको छ । बरु प्रकृति, रुखबिरुवा ...

Read More »

के हो प्रजातान्त्रिक समाजवाद ?

के हो समाजवाद ? के हो प्रजातान्त्रिक समाजवाद ? यो प्रश्न आजको नेपाली कांग्रेसका अधिकांश नेता­कार्यकर्तालाई सोधियो भने उनीहरूको जबाफ हुन्छ, ‘त्यो त वीपी कोइरालाई सोध्नु पर्छ ।’ हुन पनि त्यस्तै भएको छ कांग्रेसजनहरूलाई । बीपी कोइराला   वीपीको निधनपछि समाजवादबारे कांग्रेसमा बहस­अध्ययन गर्ने नेता नै छैनन् भन्दा हुन्छ । ...

Read More »