Breaking News
Home / स्वास्थ्य/ज्ञान (page 30)

स्वास्थ्य/ज्ञान

आयल निगम प्रमुख खड्कालाई अख्तियारले समात्यो

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अख्तियारले समाएको छ । ठाडो तोक आदेशमा तेल दिएको प्रमाण भेटेपछि अख्तियारले उनलाई समाएको हो । भलवारी डिपोबाट काठमाडौंको निजी पम्पका लागि ल्याइएको तेलमा अनियमितता भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानविन थालेको छ । यसअघि खड्काले स्वयम्भुमा रहेको हामा पेट्रोल ...

Read More »

मधेस आन्दोलनमा बल प्रयोग गर्ने गृहमन्त्रीको चेतावनीसँगै सेना परिचालनको तयारी

गृहमन्त्री शक्ति बस्नेतले मधेस आन्दोलनमा बल प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।गृहजिल्ला जाजरकोटमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राजनीतिक वार्ताबाट निकास ननिस्कने स्थिती देखिएकाले मधेस आन्दोलनमा अब बल प्रयोग गरिने चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो- ‘राजनीतिक र कुटनीतिक पहलबाट असहज परिस्थितिको समाधान नभए विद्यमान कानुन अनुसार बल प्रयोग गरिने छ ...

Read More »

सम्भोग गरेरै मासिक ८० लाख कमाउने ११ करोडका राँगो यस्तो

हैदराबाद,  एउटा भैसीको मूल्य कतिसम्म हुनसक्ला ? एक लाख, दुई लाख ? भैंसीको मूल्य बढी भएपनि राँगोको मूल्य कति होला ? सुन्दा पनि अचम्म लाग्छ, राँगोको मूल्य करोडौंमा पनि हुनसक्छ भनेर । तर भारतमा अहिले संसारको सबैभन्दा महंगो राँगोले निकै चर्चा पाएको छ । भारतको हैदरवादमा चलिरहेको सरदार उत्सव मेलामा ...

Read More »

पुरुषले पनि महिनावारीको समस्या अनुभव गर्नेे खुलासा

नयाँ दिल्ली, महिनावारीको पीडा महिलाहरुलाई मात्रै हुन्छ भन्ने मानिँदै आइएकोमा एउटा नयाँ अध्ययनले भने महिलाहरुले भोग्ने समस्या जस्तै पुरुषले पनि पिरियडमा समस्या झेल्ने अचम्मको तथ्य सार्वजनिक गरेको छ । सर्भेमा एक चौथाई पुरुषहरुले उनीहरुलाई पनि महिनावारीका बेला समस्या हुने बताएका थिए । यो बेला, थकान, आलस्य, छटपटी, झर्किने जस्ता समस्या ...

Read More »

पाँचतारे होटलमा बम विष्फोट, २२ को हत्या, १७० बन्धक

एजेन्सी, मालीको राजधानी बमाकोमा रहेको होटल रेडिसन ब्ल्यूमा आतंककारीहरुले आक्रमण गरेर २२ जनाको हत्या गरेका छन् । अन्य १७० भन्दा बढी यात्रुलाई बन्धक बनाइएको छ । मर्नेहरुमा चीनका नागरिक समेत रहेको सिन्व्हा समाचार एजेन्सीले जनाएको छ । करीब २० जना भारतीय यात्रुलाई भने सकुशल उद्धार गरिएको जीन्यूजले जनाएको छ । ...

Read More »

पेट्रोल डिजेल कालोबजारी गर्ने को ? जनतालाई छैन, जर्किनलाई पेट्रोल (फोटोफिचर)

राजधानीको पेट्रोलपम्पमा पहुचवाला व्यक्तिले जर्किनमा चाहिए जति पेट्रोल पाइरहेका छन् । पहुचवाला अधिकारीको पत्र र आदेशको भरमा गाडीका गाडी पेट्रोल र डिजेल बाँड्न थालिएको हो । गाडीमा लुकाएर ल्याइएको जर्किन र ड्रममा राखेर कयौं जर्किन तेल पहुचको आधारमा वितरण गर्न थालिएको हो । सर्वसाधारणलाई झण्डै दुई सातादेखि इन्धन नबाँडेको आयल ...

Read More »

चिनियाँ पेट्रोल पनि महंगो लिटरको १७० भन्दा बढी पर्ने

काठमाडौं । सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ।यो पनि केरुङसम्मको मूल्य हो। यो मूल्य नेपाल आयल निगमले हाल भारतीय आयल कर्पोरेसन (आईओसी) सँग खरिद गरिरहेको मूल्यभन्दा निकै बढी हो। निगमले आईओसीसँग पेट्रोल लिटरको ४४ रुपैयाँ ९४ पैसामा खरिद गरिरहेको छ। भारतबाट खरिद ...

Read More »

जाडोको यो समयमा सबैलाई रुघाखोकीले छोएको बेला रुघाखोकीबाट बँच्ने प्राकृतिक उपायहरु जानीराखौं

हरेक वर्ष जाडो याममा प्रायः हामी सबैलाई रुघाखोकी लागेकै हुन्छ । संसारमा वर्षेनी ३० देखि ५० लाख व्यक्ति रुघाखोकी र भाइरल ज्वरो अथवा इन्फ्लुएन्जाबाट प्रभावित हुन्छन् भने, यसले तीनदेखि पाँच लाखसम्मको त ज्यानै लिन्छ । सामान्यतः रुघाखोकी तथा फ्लुका कीटाणुले आक्रमण गरेपछि हाम्रो शरीरले तिनीहरूविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न थाल्छ ...

Read More »

पद्मरत्न तुलाधरले भारतीय राजदूत रञ्जित रेले लाई भेटेर यस्तो नाकाबन्दी होइन, पूर्ण नाकाबन्दी लगाउनुपर्छ भनेपछि ….

नागरिक समाजको अगुवा पद्मरत्न तुलाधरले भारतीय राजदूत रञ्जित रेले लाई भेटेर यस्तो नाकाबन्दी होइन, पूर्ण नाकाबन्दी लगाउनुपर्छ । एउटा समान पनि नेपाल छिर्न दिनु हुँदैन भनेपछि नेपाली राजनीतिमा तरंग काठमाडौं : आफूलाई नागरिक समाजको अगुवा ठान्ने पूर्ववामपन्थी नेता पद्मरत्न तुलाधरले आफ्नो मुलुकविरुद्ध पूर्ण नाकाबन्दी लगाउन भारतसमक्ष माग राखेका छन्। भारतीय ...

Read More »

मधुमेह रोगीले यी १० खानेकुरा खादा फाइदा

रगतमा चिनीको मात्रा बढि हुने भएकाले मधुमेह रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सिमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...