Breaking News
Home / महिलाा आवाज /ससक्तिकरण

महिलाा आवाज /ससक्तिकरण

बलत्कार हुनबाट बच्ने पेन्टीको आविष्कार पेन्टीमा स्मार्ट लक र जीपीआरएस प्रविधि जडित

भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् । यो आम पेन्टीभन्दा फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ ...

Read More »

नेपालमा यौन व्यवसायलाई वैधानिकता कस्का लागि ? जे बुझियो त्यहि बोलियो -जे देखियो त्यहि लेखियो !!

आज भोलि प्रत्येक पत्रपत्रिकामा यौनका समाचारहरु वा यौनव्यवसायका समाचारले पहिलेको भन्दा अलि बढि नै स्थान पाइरहेका छन् । जसले गर्दा आम पाठकले यसका बारेमा अझ बढि जानकारी पाएका होलान् भन्ने कुरामा आशा गर्न सकिन्छ । तर, यौन व्यवसायलाई वैधानिकताको वकालत गर्नु भन्दा पहिले यौन व्यवसाय भनेको के हो ? यसको ...

Read More »

एक लाख अमेरिकी डलरको जागिर छाडेर ६० इन्जिनियरलाई जागिर दिने सलुजा को हुन् ?

जनक तिमिल्सिना अमेरिकी जीवनशैली र परिवेश । उस्तै खानपान र सुविधा । ३९ वर्षीया सलुजा आचार्यसँग दुई वर्ष अगाडि यस्तै जिन्दगी थियो । धेरैको सपना नगरी अमेरिकाको प्रतिष्ठित हेल्थ इन्स्युरेन्स कम्पनी ब्लूक्रसले उनको क्षमतालाई अझ वृद्धि गर्दै उच्च तहमा पुग्ने र फैलिने अवसर पनि खुल्लै राखिदिएको थियो । तर, सन् ...

Read More »

नेपाल टेलिकमको प्रमुखमा महिला :मोबाइल सेवालाई गुणस्तरीय बनाउँने कामिनी राजभण्डारीको प्रतिबद्धता

नेपाल टेलिकमको पहिलो महिला निर्देशक कामिनी राजभण्डारी भएकी छिन् । नवनियुक्त प्रमुख राजभण्डारीले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नु नै आफ्नो पहिलो काम हुने बताएकी छिन् ।कामिनी राजभण्डारीले टेलिकम सुधारका लागि नयाँ कार्ययोजनालाई समेत निरन्तरता दिने बताएकी छिन् । यसैगरी नयाँ(नयाँ प्रविधि भित्र्याएर ग्राहकलाई समय परिर्वतसँगसँगै आउने सुविधा पनि प्रयोग गर्न ...

Read More »

हाकिमको कार्य कक्षमा नै मदिरा पार्टी’ मुख्य हेडलाईन समाचार भ्रम खेती मात्र : महिला हाकिम

मिसन न्युज साप्ताहिकमा प्रकाशित हाकिमको कार्य कक्षमा नै मदिरा पार्टी’ मुख्य हेडलाईन समाचारको खण्डन यस्तो कालिकोट ÷ देश र जनताको सेवामा सर्मपित राष्ट्र सेवक कर्मचारीहरुले गलत गर्दा सुध्रिन सल्लाह दिनु आम नागरीकको कर्तब्य हो तर आफ्नो स्वार्थ पुरा नभए पछि कालिकोटको एक पत्रिकाको समचार गलत र भ्रमित रहेको भन्दै महिला ...

Read More »

नेपाली पतिले यसरी यातना दिदा फिलिपिनी महिला जोयाले नेपाल छोड्नुपर्यो

बिगत केहि दिन देखि सामाजिक संजालहरु देखि रास्ट्रिय छापा तथा बिधुतिय पत्रिकाहरुमा ‘फिलिपिनी महिला जोयालाई नेपाली पतिले यातना दियो र गैर सरकारी संस्थाको सहायताले दुई छोराका साथ रुँदै नेपालबाट बिदा भइन् फिलिपिनो ‘जोया’ भन्ने एउटा समाचारले निकै सनसनी मच्चायो” मध्यमान्चल विकास क्षेत्र नारायणी अन्चल अन्तर्गत पर्ने चितवन जिल्लाको रत्ननगरमा बस्ने ...

Read More »

आधा भन्दा बढी महिला कार्यलयमा यौन शोषणामा पर्ने गरेको खुलासा

आधा भन्दा बढी महिला कामदारहरु कार्यलयमा यौन शोषणमा पर्ने गरेको तर यस विरुद्ध आवाजसमेत नउठाउने एक अध्ययनले देखाएको छ। बेलायतको टियुसी नामक एक कम्पनीले गरेको अध्ययनले महिलाहरुले कार्यलय समयमा  मालिक तथा सहकर्मीबाट यौनशोषण हुने गरेको देखाएको हो। करिब १५ हजार महिला कामदारमा गरिएको उक्त अध्ययनमा सहभागी ५२ प्रतिशत महिलाले आफू ...

Read More »

उपचारको अभावमा गर्भवती महिला ६ महिनादेखि दाम्लोमा बाँधिएर

उदयपुर  थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा विशेष पोष्टिक आहारको आवश्यकता पर्छ । तर उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने  विगत ६ महिनादेखि ...

Read More »

जन सेवाका लागि चौबीसै घण्टा हाइ अलर्टमा : डिएसपी गंगा पन्त

जमुना वर्षा शर्मा पर्वत, भौगोलिक क्षेत्रफलको हिसावले सानो मानिए पनि सुरक्षा संवेदनशीलताका हिसावले चुनौतिपूर्ण मानिँदै आएको पर्वतको इतिहासमै पहिलो पटक महिला प्रहरी नायव उपरीक्षक गंगा पन्तले जिम्मेवारी सम्हाल्नु भएको छ । सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा महिलाको उपस्थितिलाई समाजले अझै पनि सहजै स्विकार गरेको पाइदैन । तर, पर्वत जिल्लाको शान्ति सुरक्षा ...

Read More »

पानी छोएको निहुँमा कुटिइन् ,विरमा विक

जनक नेपाली दाङ   “ए वुढी जीउदै छेस् आज तेरो हातको पानी खाएर तेरो अन्तेष्टि गर्छु ।” दाङको पुरन्धारा गाविस ८ बगरपुरकी विरमा विकको घरमा आएर सोही गाविस वडा २ का ३३ बर्षीय सुशील शाहले दिएको धम्की हो, यो । उनले विकलाई पानी छोएको निहुँमा कुटपिट समेत गरेका छन् । हातमा ...

Read More »