फेसबुक लाइभमै पत्रकारलाई गोली लागेर घटनास्थलमै मृत्यु

निकारागुआमा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो ।

Read More »

आयो ऊड्ने ट्याक्सी, जुनसुकै बेला अब आकाशमै सरर !

हेली एयर नेपालले  व्यावसायिक उडान गर्ने तयारी गरिरहेको छ। हेली एयरको मुख्य उद्देश्य पोखरा तथा हिमालको दृष्यावलोकन गराउनु रहेको छ। अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यस्तो हेलीकप्टरको सेवा दक्षिण एसियामै पहिलो भएको पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ। अरु हेलिकप्टर वा ...

Read More »

दुई वर्षीय बालकले आईफोन ४७ वर्षका लागि लक गरिदिएपछि….

गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि आईफोन लक भएको छ ।चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा लगातार फोनलाई अनलक गर्ने कोशिश गर्दा फोन ४७ वर्षका लागि लक भयो । आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक गर्ने कोशिश लक भएपछि अब ४७ वर्षपछि मात्रै खुल्ने भएको ...

Read More »

फेसबुक ह्याक हुने खतरा ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । ९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् । यद्यपि ...

Read More »

हेर्नुहोस् सिमकार्डमा सुन हुन्छ, यसरी सहजै निकाल्न सकिन्छ

 सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता सिमकार्डमा हुन्छ ।  सुनमा हुने राम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी र लचकताका कारण सिम कार्ड लगायत इलेक्ट्रोनिक्स उपकरणमा यसको प्रयोग हुने गरेको छ । कम्प्युटर मदरबोर्ड, प्रोसेसर, र्‌याम, एलसिडी टिभी, मोबाइलको बोर्ड लगायतमा सुनको प्रयोग ...

Read More »

फेसबुक स्टाटस’ हौसला उन्मुख अनि स्टाटस माथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ

_ Photo : Nepaliblogger.com इन्टरनेट एउटा महासागर हो । यहाँ मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन । तपाईले चाहेजस्तोमात्र चल्छ भन्ने हैन । संसारमा मानिसको जति संख्या छ, त्यती नै सोच र बिचार छन् । ति सबैलाई मैले भनेझैं बनाउन असम्भव छ तर तपाईंको फेसबुक आइडी तपाईंको नियन्त्रणमा छ । ...

Read More »

अब कुनै पनि डेविट कार्डबाट २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने

नेपाल राष्ट्र बैंकले सीमा तोकेर  विद्युतीय भुक्तानी प्रणालीलाई कसिलो बनाउँदै नयाँ निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार डेविट तथा क्रेडिट कार्डबाट रकम निकाल्ने सीमा  घटाइएको छ।  अब कुनै पनि डेविट कार्ड एटिएममा प्रयोग गर्दा एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ। यसअघि नविललगायत केही बैंकहरुको कार्डबाट एक पटकको ...

Read More »

सूचना प्रविधि ऐन आउँदै, सूचना प्रविधिलाई खुल्ला, पारदर्शी, व्यवस्थित गर्न

– साबु बस्नेत, काठमाडौँ  सरकारले सूचना प्रविधिलाई खुला, पारदर्शी, र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउने भएको छ । नयाँ सूचना प्रविधि ऐनको मस्यौदाबारे राय तथा सुझाव संकलनका लागि मन्त्रालयमा आयोजित कार्यक्रममा सूचना प्रविधि ऐन ल्याउने तयारी भइरहेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराए । ऐनबारे राय तथा सुझाव ...

Read More »

टेलिकमको नयाँ वर्ष अफर, रु १०० मा एक जिबी डाटा

नेपाल टेलिकमले आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । अफर अन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम-सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज ...

Read More »

मनको कुरा पढ्ने कम्प्युटर आयो

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ ।   यस विशेष डिभाइसका बारेमा कुरा गर्दै यसका निर्माताहरुले बताएका छन् की यसमा लगाइएका इलेक्ट्रोडले व्यक्तिको अनुहार तथा बंगाराबाट प्राप्त हुने न्युरोमस्कुलर संकेतका ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...