Breaking News

ट्वीटरले फेब्रेट अर्थात् ताराको आइकनलाई बदलियो

काठमाडौँ । हालै ब्लगिङ्ग साइट ट्वीटरले यस अघि प्रयोग हुदै आएको ताराको आइकन अथवा फेब्रेट वटनलाई बदल्दै नया संकेत दिएको छ । अहिले नया प्रयोगकर्ताको सहजताको लागि ट्वीटरले निलो ताराको स्थानमा दिलको संकेत ल्याएको छ जसलाई लाइक पनि भनिने गर्छ । हाललाई यो सुबिधा केवल गोगल क्रोममा मात्र उपलब्ध छ ।

Read More »

इन्टरनेटमा यसरी रमाउने केही महत्वपूर्ण टिप्सहरु जानीराखौं

नेपालमा इन्टरनेट प्रयोगकर्ताको सख्या ह्वात्तै बढ्नुमा दुईवटा विषयले महत्व राख्दछ । पहिलो नेपालका ४० लाख बढी युवाहरु विदेशमा छन् भने दोश्रो स्मार्ट फोनको प्रयोगले इन्टरनेटको बजारलाई बढावा दिइरहेको छ । विदेशमा बस्ने परिवारका सदस्यसगँ दुरदजारबाटै इन्टरनेटको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा रहन सहयोग भएको छ भने मोबाइलबाटै अडियो,भिडियो, च्याट लगायतका सुविधाको प्रयोग ...

Read More »

धरहराको टुप्पोबाट खसेर पनि बाँच्न सफल एक जोडिको रमाइलो कथा

बा मान्छेहरू सबै वामपुड्का छन्। टाउका मात्र देखिन्छन्। हात–गोडा छन् तर छुट्टिन्नन्। झुलुक्क देखापर्छन्, मिलिक्कै बिलाइहाल्छन्। टाउकाहरू बढी गतिशील हुँदा रैछन्। बाक्लो कपालको बीचमा जुम्रा जस्तो खुर्रर दौडिन्छन्। कोही उपियाँझैं फुत्तफुत्त उफ्रन्छन्। कोही जुकासरी यहाँबाट उहाँ फड्किन्छन्। केही स्थिर टाउका पनि छन्, मैदानमा थुपारिएका फुटबलजस्ता। अनेकथरी टाउकाको यो झुन्डसँगै कमिलाहरू ...

Read More »

१ लिटर पानीले ५०० को माइलेज दिने पानीबाट चल्ने मोटसाइकल बन्यो

इन्धन नपाएको तनावमा हामिले देखेको यस्तो सपनालाई एक जनाले विपना बनाइदिएइका छन । भर्खरै ब्राजीलको साओ पोलो मा बस्ने रिकार्डो एजवेडोइसले पानीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् ।उनले निर्माण गरेको मोटरसाइकलमा १ लिटर पानीले ५०० किलोमिटर चल्दछ ।  उक्त मोटरसाइकलको भिडियो समेत उनले यूट्युवमा अपलोड गरेका छन् ।  ‘टी पावर ...

Read More »

आयो विद्युतीय इन्डक्सन चुलो अब ग्याँस चाहिदैन सहजै खाना पाक्छ

बजारमा खाना पकाउने ग्यासको अभाव भएसँगै खाना पकाउनका लागि विकल्पका रुपमा रहेको विद्युतीय चुलो (इन्डक्सन चुलो) को माग अत्यधिक बढेको व्यापारीले बताएका छन् । विगतका वर्षमा दैनिक एक÷दुईवटा मात्र बिक्री हुँदै आएकामा अहिले ग्यासको अभाव भएसँगै दैनिक २० देखि २५ वटासम्म इन्डक्सन चुलोको बिक्री हुने गरेको कलङ्कीमा सात वर्षदेखि भाडा ...

Read More »

यी कुरा झुक्किएर फेसबुकमा हाले जेल सजाय हुन्छ

फेसबुकले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । मानिसहरुले यसको सही हिसाबले पनि प्रयोग गरेका छन् र दुरुपयोग पनि गरिरहेका छन् ।फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने मानिसहरु सावधान हुन जरुरी छ । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका र अपराध पनि बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै गएका ...

Read More »

यस वर्षको भाइटीकाको साइत ११ः५५ मा

यस वर्षको तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भन्नुभयो । उज्यालो, ...

Read More »

इन्टरनेट डाटा चलाउनेलार्इ खुसीकाे खबर

नेपाल टेलिकमले ग्राहकको माग बमोजिम इन्टरनेट प्रयोगकर्ताका लागि डाटा प्याकेजको नयाँ योजना ल्याएको छ । टेलिकमले उपलब्ध गराएको सानो परिमाणको डाटा प्याकेजमा ग्राहकबाट अत्यधिक माग भए बमोजिम जिएसएम÷सिडिएमएका प्रिपेड र पोस्टपेड सेवामा आगामी कात्तिक २२ गतेदेखि नयाँ डाटा प्याकेज उपलब्ध गराउने भएको हो । उक्त सेवाअन्तर्गत जिएसएम १० एमबीको दुई ...

Read More »

डेविड वेकह्यामले खेले फुटबल भक्तपुरका बालबालिकासंग [फोटो फिचर]

नेपालीहरु माझ शुक्रबार एक विश्व चर्चित सेलिबे्रटी तिहारको मखमली झै बनेर झुल्किए । फुटबल भनेपछि मरिहत्ते गर्ने नेपालीहरुका लागि यो भन्दा सुखद संयोग के हुन सक्छ र ? विश्व फुटबलका चर्चित पात्र मध्येका एक डेविड वेकह्यामको नेपाल आगमन , चर्को निराशाबीच आशाको दियो बनेर जल्यो । प्राचीन शहर भक्तपुुरमा भूकम्पले ...

Read More »

फेसबुकमा कसरी लाइक बढाउनेः केही टिप्स

फेसबुकमा लाइक पाउन जसलाई पनि मन लाग्छ । मानिसहरुलाई आफ्नो फेसबुकमा धेरै भन्दा धेरै लाइक आओस भन्ने चाहना हुन्छ । फेसबुकमा लाइक बढाउन चाहनु हुन्छ भने यी कुरा नभुल्नुस्ः १ फेसबुकमा कुनै पनि पोष्ट गर्दा सँधै विचार गर्नुस् कि तपाइँका अधिकतम साथीहरु अनलाइन छन् । त्यसो भएमा तत्काल लाइक आउने ...

Read More »