Breaking News

एभरेष्ट बैंकले यसै बर्ष ७० देखि १००% वोनस सेयर दिने

पूँजी बजार फेरि ओर्लियो, एभरेष्ट बै‌ककै नौ करोडको सेयर किनबेच हुँदा पनि कारोबार रकम घट्यो काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुले आफ्नो पूँजी बृद्धिका योजना सार्वजनिक गरेपनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएन । भारतले अघोषित नाकाबन्दी गरेपछि बजारमा निकै अन्यौंल देखिँदा नेप्से परिसूचकमा असर परेको हो । एभरेष्ट बैंकले ...

Read More »

बजार घटे पनि नेप्से सुध्रियो ६० करोड रुपैयाँको किनबेच, बैंक र बीमाका लगानीकर्ताले कमाए

७ अंकले बढेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने घटेको छ । भारतले गर्न सक्ने नाकाबन्दीका कारण मंगलबार ४० अंकले गिरावट आएको बजारले हिजो ‘युटर्न’ लिएपनि बिहीबार बढ्दो गतिलाई टिकाउन सकेन, बजार ६.५ अंकले ओरालो लागेको छ ।         बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकममा ...

Read More »

बजार ४० अंक तल, मर्जरले जनता बैंकको मूल्यबृद्धि

संविधानबाट उत्साहित नदेखिएका लगानीकर्ता भारत सरकारले नाकाबन्दी लाउनसक्ने संकेतले भने   आत्तिएका छन् । बजार ३.३४ प्रतिशत अर्थात ४० अंकले घटेर बन्द भएको छ । भारत सरकारले हिजो साँझ संविधान निर्माणमा वेखुसी प्रकट गर्दै नाकाबन्द लाउनसक्ने तर्फ संकेत गर्दै विज्ञप्ति जारी गरेको थियो । पुँजी बृद्धिको निर्णयपछि विगतका सबै रेकर्डहरुलाई तोड्दै ...

Read More »

पुँजी बढाउन २० वाणिज्य बैंक मर्जरमा जाने

काठमाडौं । २० वटा वाणिज्य बैंक मर्जरमा जाने भएका छन् । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन मर्जरमा जाने भएका हुन् । राष्ट्र बैंकले दिएको समयसीमाभित्रै पुँजी बृद्धिको योजना पेश गर्दै २० वाणिज्य बैंकले मर्जरमा जाने ९ वाणिज्य बैंकले मर्जरमा नगई पुँजी पुर्‍याउने योजना पेस गरेका छन् । मर्जर, बोनस ...

Read More »

विश्वका १० सुन्दरी महिला रेसलर

विश्वभर रेसलिङका जवरजस्त दर्शक छन्। रिङ भित्र पिटाइ खाने अनि धुलाइ गर्न जान्ने हस्तीहरुलाई रेसलिङमा भिडेको हेरर मनोरञ्जन लिनेको सङ्ख्या बच्चा देखि जवानसम्म टन्नै छन्। रिङ भित्र भिड्न जाने रेसलरहरुमा पुरुषमात्र छैनन्, महिला रेसलरहरु पनि एकआपसमा भिडेको देख्न पाइन्छ। रेसलिङका ५ रहस्य भलै रेसलिङमा कसले पिटाइ गर्ने अनि कसले पिटाइ ...

Read More »

हट बन्दै ज्याकी श्राफकी छोरी

बलिउड अभिनेता ज्याकी श्राफकी छोरी एवं नायक टाइगर श्राफकी बहिनी कृष्णाले इन्स्टाग्राममा आफ्नो हट एवं ग्ल्यामरस तस्बिर सेयर गरेकी छिन् । कृष्णाको कनेक्सन अहिले बलिउडसँग जोडिइसकेको छ तर उनी कुनै चलचित्र नायिकाका रूपमा नभएर पर्दापछाडि आफ्नो करियर निर्माण गर्ने बाटोमा छिन् । ‘हिरोपन्थी’ बाट बलिउडमा डेब्यु गरेका टाइगरको पथ नचुनेर ...

Read More »

सेलेनाले तिघ्रामा ‘ॐ’ किन लेखिन् ?

हलिउड नायिका तथा विश्व प्रख्यात गायिका सलेना गोमेजले आफ्नो शरीरमा टाटु लेखाएर चर्चा बटुलेकी छन । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले बढी चर्चा पाएको हो । सेलेनाले आफ्नो शरीरमा ‘ॐ’ लेखाएकी छिन । ‘ॐ’लाई ब्रम्हाण्डको सार मानिन्छ भने ...

Read More »

बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउने

काठमाडौं । बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउने भएकी छिन् । आगामी ९ असोजमा काठमाडौमा हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५’ मा बिशेष अतिथिको रुपमा उनी काठमाडौ आउने भएकी हुन् । हलिउडको हृयारी पोर्टर श्रृङ्खलामा अभिनय गरेकी हेजेलले बलिउडमा सलमान अभिनित ‘बडिगार्ड’ सहित म्याक्सिमम्, तेलगु फिल्म कृष्णममा ...

Read More »

ऋतककी ‘बहिनीको’ हट फोटोसुट

ऋतिक रोशनकी बहिनी यती ठुली भइसकिन की अब उनी हट फोटो सुट गर्न लागिपरेकी छिन। बलिउडका ह्याण्डस नायक ऋतिक रोशनकी बहिनी पनि अब फिल्म खेल्ने उमेरमा पुगि सकेकी छिन्। हालसालै उनले गराएको फोटोसुट निकै भाइरल भएको छ। कनिका तिवारी हो यी सुन्दरीको नाम। १५ वर्षको उमेरमै उनले बलिउडमा कदम राखेकी ...

Read More »