एप्पलको पुरानो थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोड

अमेरिकामा एउटा थोत्रो कम्प्युटरको लिलामी हुँदैछ । आश्चर्यको कुरा यो कम्प्युटरको लिलामीको मूल्य ३ लाख डलर (३ करोड ३० लाख नेपाली रुपैयाँ)बाट सुरु हुँदैछ । अमेरिकाको बोस्टनको आरआर अक्सन कम्पनीले त्यो कम्प्युटरको लिलामी गर्नेछ । यो कम्प्युटर एप्पल कम्पनीको कम्प्युटर हो । यसलाई १९७० को दशकमा स्टिभ जब्स र स्टिभ ...

Read More »

साइबर हमलाकारी देशहरुमा अमेरिका, रुस, चीन र इजरायल अगाडी

अमेरिका, रुस, चीन तथा इजरायल साइबर हमलाको क्षमताका आधारमा पहिलो श्रेणीका शक्तिहरु हुन् । विज्ञहरुका अनुसार इरान तेश्रो श्रेणीको साइबर हमलाकारी देश हो । युरोपेली देशका साइबर सेना दोश्रो नम्बरमा आउँछन् भने इरान तेश्रो नम्बरमा । रुससँग सबैभन्दा शक्तिशाली साइबर सेना छ ।  अमेरिकी राष्ट्रपती चुनावमा रुसी ह्याकरहरुले हस्तक्षेप गरेको ...

Read More »

यूट्यूबलाई च्यालेन्ज, आयो फेसबुक वाच भिडियो–स्ट्रीमिङ सेवा

सामाजिक संजाल फेसबुकले विश्वभर आफ्नो वाच भिडियो–स्ट्रीमिङ सर्भिस लञ्च गर्ने भएको छ। अमेरिकामा यो सेवा एक वर्षदेखि चलिरहेको छ। यो सेवाले फेसबुक प्रयोगकर्तालाई धेरै विकल्प दिन र आफूलाई मन पर्ने विकल्प प्रयोगकर्ताले चुन्न सक्ने बताइएको छ। यसमा ठूला ब्राड्स र नयाँ प्लेयर दुवैको शो हेर्न मिल्छ। त्यस बाहेक न्युज फीडमा ...

Read More »

Robot Made in Nepal मेड इन नेपाल रोबोटको चर्चा विश्वभर

नेपालमै निर्मित रोबोटले रेष्टुरेन्टमा वेटरको रूपमा सेवा दिएको र विश्वकै एक नमूना रेष्टुरेन्ट काठमाडौंमा सञ्चालनमा आएकोबारे विश्वव्यापि चर्चा सुरू भएसँगै पर्यटन क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका पाँच युवा र व्यवस्थापन अध्ययनरत थप दुर्इ युवाको पहलमा स्थापना गरिएको पाइला टेक्नोलोजी कम्पनीले दरबार मार्गमा ‘नौलो ...

Read More »

इन्टरनेटका कारण खोज पत्रकारिता धर्मसङ्कटमा

खोज पत्रकारिताका लागि समय बढी लाग्ने मात्र होइन जोखिम पनि उत्तिकै हुन्छ।”  “खोजेको समाचार भेटिन्छ नै भन्ने पनि होइन र कथम् भेटिए यस विरुद्धको कानुनी लडाइँ निकै महङ्गो हुन्छ। तपाइँले अदालतमा मुद्दा हार्ने सम्भावना पनि त्यतिकै प्रबल हुन्छ किनभने ठूला संस्थाहरुले सत्यलाई लुकाउन वा ढाकछोप गर्न जतिपनि पैसा खर्च गर्न ...

Read More »

स्मार्टफोनमा यस्ता साइट हेर्नु खतरा, रेनसमवेयर भाइरस अटो इन्सटल हुन्छ

नेपालमा  पोर्न फिल्म हेर्न चलन बढ्दै गएको छ। पोर्न फिल्ममा नेपालीको लत पर्दै गएको विभिन्न तथ्यहरुले समेत देखाएका छन्। पोर्न फिल्म हेर्न मानिसहरु कम्प्युटर, स्मार्टफोन आदिको प्रयोग गर्दछन् । पछिल्लो समय तुलनात्मक रुपमा कम्प्युटर भन्दा स्मार्टफोनमा ज्यादा पोर्न हेर्ने  गरेको पाइन्छ। यस्तो एडल्ट कन्टेन्ट एप्सको रूपमा पनि गूगल प्लेमा उपलब्ध रहेका छन्। ...

Read More »

वाइफाइ स्लो छ ? राउटरलाई भुइँमा या छोपेर नराख्नुहोस्

वाइफाइको प्रयोगमा कहिलेकाँही भने समस्या आउन सक्छ । सेवा प्रदायकले पूर्ण इन्टरनेट प्रदान गरिरहँदा पनि कुनै डिभाइसमा भने इन्टरनेटमा समस्या आउन सक्छ । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् – १. भुइँमा राउटरलाई नराख्नु  राउटरलाई कहिल्यै पनि भुइँमा राख्नुहुँदैन ...

Read More »

१० शक्तिशाली महिलाहरु : प्रविधि जगतमा रोल मोडलको भूमिका

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा महिलाको उपस्थिति कम भएको पक्कै हो । तर यहीँ क्षेत्रमा केही त्यस्ता शक्तिशाली महिलाहरु पनि छन् जो यस समग्र विश्वका लागि रोल मोडल मात्र बनिरहेका छैनन् आज करोडौँ मानिसले दिनहुँ प्रयोग गर्ने प्रविधिको विकास र विस्तार गरिरहेका छन् । बिजनेस इनसाइडरले हरेक वर्षझैँ यसपटक ...

Read More »

तेस्रो एपको कारण फेसबुकका ४० लाख खाताहरु जोखिममा

फेसबुकले आफ्नो करिब ४० लाख खाताहरु जोखिममा रहेको बताएको छ। आफ्नो प्लेटफर्ममा तेस्रो एपको क्रममा फेसबुकका प्रयोगकर्ताहरुको विवरणहरुको गलत प्रयोग हुनसक्ने बताएको हो। फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका सबै एपहरुबाट विशेष सजग रहनुपर्ने बताएको छ। यसअघि पनि फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका केही एपहरु बन्द गर्ने निर्णय गरेको थियो। कम्पनीले केही सुरक्षाहरु ...

Read More »

साईबर सुरक्षा तथा अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा सम्पन्न

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यमा साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा  एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको विषय भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा नेपालमा यसको सुरक्षा प्रविधिको विकास गर्नका लागि सरोकारवाला पक्षहरुबीच समन्वय ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...