Breaking News

ब्लुटुथ अन राख्दा ह्याक पनि मोबाइल हुनसक्छ !

सेक्युरिटी कम्पनी अर्मिसका शोधकर्ताहरुले  ब्लुटुथसँग जोडिएका डिभाइसहरुमा हमला गर्न एक मालवेयर पत्ता लगाएका  छन्  । ब्लुटुथयुक्त डिभाइसमा हमला गर्ने मालवेयरको नाम ब्लुबर्न हो । यसको माध्यमबाट ह्याकरले ती डिभाइसलाई आफ्नो नियन्त्रणमा लिन सक्दछ जसको ब्लुटुथ अन हुन्छ । ब्लुटुथमार्फत डिभाइसमा आक्रमण गरिसकेपछि ह्याकरले मोबाइल फोन वा अन्य स्मार्ट डिभाइसका डाटाहरु चोरी गर्न ...

Read More »

१३० टिभी च्यानल भएको टेलिकम एप्स एक महिना निःशुल्क

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो। एप्समार्फत लाइभ ...

Read More »

हार्दिक निमन्त्रणा ! इन्फोसेक नेपालको साइवर विशेष दशै शुभकामना कार्यक्रममा

साइवर जनचेतना अभिबृद्धिका लागि – भरतराज उप्रेती बडा दशै २०७४ को अवसर पारेरर साइवर जनचेतना अभिबृद्धि गराउने उद्देश्यले इन्फोसेक नेपालद्धारा आइसिटी क्षेत्रका व्यक्तित्वहरु र बिद्यार्थीहरु माझ साइवर दशै शुभकामना कार्यक्रम तय गरेको छ । शुभकामना आदान प्रदान गर्ने फरक शैली अन्तर्गत आइसिटी क्षेत्रका साइवर सेक्युरिटी विज्ञहरुले साइवर जनचेतनाको खोजमुलक र तथ्यपरक ...

Read More »

एटिएम फ्रड र सुरक्षा बारेमा जनचेतना अभियानमा इन्फोसेक नेपाल

नेपालमा पछिल्लो समय नक्कली एटिएम कार्डबाट पैसा चोरिने घटनाहरु बढ्दै गएको छ । यसरी एटीएम फ्रडका घटनाहरु एक पछि अर्को गरी बढ्दै जाँदा व्यक्तिगत सूचना र बित्तिय डाटाहरुमा ह्याकरहरुको पहुँच सहज बन्दै जानुले नेपालमा साइवर सुरक्षाको ठूलो जोखिम देखिएको छ । यसै कुरालाई मध्यनजर गरेर इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम इन्फोसेक ...

Read More »

क्यान कमटेक-२०१७ मेला सुरु, ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजी मुख्य आकर्षण

सूचना तथा प्रविधि सम्बन्धी वस्तु उत्पादन तथा सेवा बारेको जानकारी दिने मेला क्यान कमटेक – २०१७ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। क्यान महासंघको आयोजनामा भएको क्यान कमटेक – २०१७ सात दिनसम्म चल्नेछ। हाइ स्पिड इन्टरनेट मुख्य आकर्षण रहने त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड ...

Read More »

आइफोन ८, आइफोन एक्स र ८ प्लस आइफोनका विशेषताहरु यस्ता छन्

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् । आइफोन एक्स आइफोनले आफुलाई प्रतिस्पर्धी स्मार्टफोनको हाराहारीमा राख्न आइफोन एक्समा भरपुर नयाँ फिचरहरु लोड गरेको छ । ५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर ...

Read More »

आइफोन–८ को फेसियल रिकग्जिनेसन’, र ‘थ्रीडी सेन्सर’ ‘फिङ्गरप्रिन्ट विशेषता, मूल्य १२ सय डलर

आइफोन–८ को  अधिकतम मूल्य हो, १२ सय डलर ।अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफोनको बिन्यास र मूल्यका लागि विभिन्न विकल्पहरु भएको अवस्थामा थ्री स्टोरेज अप्सन र चर्को मूल्य लगभग निश्चित भइसकेको छ । अहिलेसम्मका रिपोर्टहरु अनुसार आइफोन ८ को इन्ट्री लेभल ६४ जीबी मोडलको मूल्य करबाहेक ९ सय ९९ डलर ...

Read More »

मानव शरीरभित्र देख्न सक्ने क्यामरा

वैज्ञानिकहरुले मानव शरीरभित्र देख्न सक्ने क्यामरा बनाएका छन्।  चिकित्सकहरुले ‘इन्डोस्कोपी’ गर्दा पाइप कहाँ कहाँ पुग्यो भनेर प्रस्टसँग जाँच्न यो क्यामरा बनाइएको हो। यसअघि यो सबका लागि महँगा स्क्यान र एक्स–रेमा भर पर्नु पर्थ्यो।यो नयाँ क्यामराले हाम्रो शरीरभित्रै भएको उज्यालो मार्फत् काम गर्छ।जस्तै शरीरमा इन्डोस्कोप पाइप छिराएपछि त्यसको टुप्पामा प्रकाश हुन्छ। ...

Read More »

मोबाइलबाटै यसरी सहजै नेपालीमा टाइप गर्न सकिन्छ

 एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने जुनसुकै स्मार्टफोनमा तपाइले सजिलै किबोर्डको भाषा परिवर्तन गरी अंग्रेजीबाट नेपालीमा लैजान सक्नुहुन्छ । नेपालीमा भाषामा किबोर्ड भएपछि नेपाली टाइपिङ सहज हुन्छ । अर्को बिधि भनेको कुनै एपको प्रयोग गरेर पनि तपाइले आफ्नो मोबाइलको किबोर्ड सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि धेरै भाषामा उपलब्ध एप गुगल ...

Read More »

एनसेलको फोरजी कम्पनीले कोहलपुर र विरेन्द्रनगरमा

अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा तीन दिनको लागि मान्य हुनेछ । फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा, एनसेलले यी दुई शहरमा फोरजी सेवा ...

Read More »